
संक्रमण रोक्नको लागि, हामी सकेसम्म ग्राहकहरूलाई भेट्न समय छोट्याउने प्रयास गर्दछौं।
हामी कुनै असुविधाको लागि माफी चाहन्छौं, तर कृपया तल [निरीक्षण प्रक्रिया] लाई हेर्नुहोस् र लार स collect्कलन गर्नुहोस्।

検査手順-1


पन्जा लगाउनुहोस् /
किटानुरहित गर्नुहोस् /
पन्जा गरेको अवस्थामा किटानुराहित गर्नुहोस् /


निरीक्षण प्रक्रिया-2

नमूना भाँडाको ढक्कन खोल्नुहोस् /

निरीक्षण प्रक्रिया-3

थुक निकाल्नुहोस् / जचाउनाको लागि 1cc भन्दा बढी चाहिन्छ /

निरीक्षण प्रक्रिया-4
निकालेको थुकको अनुपात पुगेको छ ? भनेर नमुनासित तुलना गरेर पक्का गर्नुहहोस् /फोम बाहेक 1cc भन्दा बढी चाहिएकोले होस्यार गर्नुहोसु /

यस्तो अवस्थामा थुकको
अनुपात पुगेको छैन /
निरीक्षण प्रक्रिया-5


यदि तपाईं लार पाउन सक्नुहुन्न भने, कृपया हामीलाई कल गर्नुहोस्।/


निरीक्षण प्रक्रिया-6

निकालिसकेपछी भाँडाको ढक्कन बन्द गर्नुहोस् / कसुन्जेल राम्रोसंग बन्द गर्नुहोस् /

निरीक्षण प्रक्रिया-7


राम्रोसंग ढक्कन बन्द भयो भने कपमा उठाएर भित्र राख्नुहहोस् /


निरीक्षण प्रक्रिया-8

मुखको वरिपरी फोहोर भयो भने पुछुने कागज प्रयोग गर्नुहोस् / प्रयोग गरिसकेको पुछुने कागज चाहिं
टेवलको छेउमा भएको मेडिकल सम्बन्धित फोहोर फाल्ने भाँडामा फाल्नुहोस् /
टेवलको छेउमा भएको मेडिकल सम्बन्धित फोहोर फाल्ने भाँडामा फाल्नुहोस् /

निरीक्षण प्रक्रिया-9


पन्जा फुकाल्नुहोस् / पन्जाको सतहलाई हातले नछुन होस्यार गर्नुहोस् /


निरीक्षण प्रक्रिया-10

पन्जा चाहिं मेडिकल सम्बन्धित फोहोर फाल्ने भाँडामा लाख्नुहोस् /

निरीक्षण प्रक्रिया-11


सेनिटाइजरले किटानुरहित गर्नुहोस् /


निरीक्षण प्रक्रिया-12
जाँच यति नै हो / धन्यवाद /
राम्रोसंग फर्कनुहोस् / कतै पनि नगइ आफ्नो कोठामा फर्कनुहोस् /