title_iconनेपाली / PCR परीक्षणको लागि आवेदन को बारे मा


title_bar कृपया निम्नबाट एक भाषा चयन गर्नुहोस्। (यो पृष्ठ नेपालीमा छ)


title_bar नेपालमा आवेदन दिन तल अनुवाद सेवा प्रयोग गर्नुहोस्।


  • नेपालीमा आवेदन दिन तल अनुवाद सेवा प्रयोग गर्नुहोस्।
  • निम्न साइटमा आवश्यक वस्तुहरू भर्नुहोस्।
  • आवश्यक जानकारी पेश गरेपछि, अनुवाद सेवा अपरेटरले तपाईंलाई सम्पर्क गर्नेछ।
  • यदि तपाईं एक अनुवाद सेवा अपरेटर द्वारा सम्पर्क गरीएको छ भने, कृपया आरक्षणका लागि आवेदन दिनुहोस्।
PC_728x90_PCR@2x
title_bar PCR  जाँच को   परिचय 


संसारभारी फैलिएको नयाँ कोरोना भाइरसको संक्रमणले गर्दा गन्तव्य अनुसार PCR Negative भएको प्रमाणपत्र अनिवार्य छ /अथवा लिएर जानुभयो भने देशमा प्रभेस गर्न सजिलो हुने सम्भावना हुन्छ /
हाम्रो क्लिनिकमा PCR केन्द्र इस्थापना गरेर जाँच (थुक) गरिन्छ / त्येसैले प्रयोग गर्नुहोस / घांटी पुछ्ने तरिकामा गर्न चाहनुभएकोमा सल्लाह गर्नुहोस् /

हामी अब पीसीआर परीक्षणहरू स्वीकार गर्दैछौं।

eigyo_info_illust

title_bar प्रमाणपत्र जारी हुने समयबारे 


  • जाँच गरेको दिन समेत अस्पताल खोलेको तेस्रो दिनको दिउँसो २:३०पछि जारी हुन्छ /
  • बिहिबार जाँच गर्नुभएको खण्डमा मात्र त्यसपछिको सोमबारको बिहान लिन सक्नुहुन्छ /
  • उदाहरण :सोमबार जाँच गर्नुभयो भने → बुध बार दिउँसो २ : ३० पछि
  • बिहिबार जाँच गर्नुभयो भने → सोमबार १०:०० लिन सक्नुहुन्छ
title_bar डाक्टरलाई देखाउनेबारे 


  • सोमबार ~शुक्रबार बिहान १० : ०० ~१२ :०० / दिउँसो २:३०~ ५:०० (शनिबार ・आइताबार ・सार्वजनिक विदा चाहिं भन्दा हुन्छ /)
  • 「पूर्ण रुपमा बुकिंग प्रणाली 」मा संचारण गर्दैछौं /
  • सावधान:जाँच गर्ने दिन ३७.५ डिग्री भन्दा बढी ज्वरो आएमा , खोकी लागेमा आउन मिल्दैन /
    कृपया यो कुरा बुझिदिनुहोस् /
  •  यसबाहेक हाम्रो क्लिनिकमा PCR जाँच बाहेक नयाँ कोरोना भाइरसको संक्रमणको एन्टिबडी जाँच ・प्रतिजन जाँच पनि गरिन्छ / त्यसैले यदी गर्न चाहनुभयो भने सोध्नुहोस् /
title_bar अस्पतालमा आएको बेलामा होस्यार गर्नुपर्ने कुराहरुको अनुरोध 


  • दायाँ देखाएको फोटोको बटन मात्र प्रयोग गर्नुहोस् /
  • पहिलो भूईं तलाको शौचालय मात्र प्रयोग गर्नुहोस् / जाँच गरिसकेपछि कतै पनि नगई तुरुन्तै फर्कनुहोस् /
  • अरु पनि प्रयोग गर्ने भवनमा जाँच गर्ने भएकोले लिफ्ट वा शौचालयको कीटाणुरहित गर्नु आवश्यक छ / युउलकुचोउ देंकि बिलको लिफ्ट प्रयोग गर्ने हो भने व्हिलचेयरको चिन्ह भएको

लिफ्ट बटन 

title_bar सावधान हुनुपर्ने कुराहरु


  • जाँचको परिणाम नआउन्जेल आफ्नो कोठामा बसेर अरु मानिसुहरुसितको सम्पर्क सकेसम्म नगर्नुहोस् /
  • बुकिंग गर्नु भएको दिनदेखि गनेर २ हप्ताभित्रमा विदेशबाट आएको खण्डमा बुकिंग नगर्नुहोस् /
  • अस्पतालमा आउने बेलामा पक्का मास्क लगाएर आउनुहोस् /
title_bar PCR जाँचको प्रक्रिया


title_bar संक्रामक रोग नियन्त्रणको लागि एक HEPA फिल्टरको साथ एक हवा प्यूरीफायर स्थापना गर्नुभयो


हाम्रो क्लिनिकमा संक्रमणको प्रतिरोद गर्नको लागि कोठाभित्रको हावालाई पुलने ठाउँ बनाएर
हावाभित्रको भाइरसको ९९.९७ % हटाउन सम्भव भएको छ /

pcr_room_hepa_filter_01_06

title_bar अस्पतालमा आउने तरिकाहरु 


  • JR:यामानोते Line・केइहिन्तोउहोक Line“「युउलकु चोउ स्टेशन」” हिबिया Gate बाट हिंडेर १ मिनेट
  • सबवे : तोउक्योउ मेट्रो हिबिया Line 「हिबिया स्टेशन 」
  • तोउक्योउ मेट्रो चियोदा Line 「हिबिया स्टेशन 」A३ Gateबाट सिधै आउन
    सक्नुहुन्छ /
  • तोएइ मिता Line 「हिबिया स्टेशन 」(A३ Gateबाट निस्केर  )बाट हिंडेर २ मिनेट
  • तोउक्योउ Metro युउरलक्चोउ Line 「युउलक्चोउ स्टेशन 」(D२ Gate बाट पहिरो तलामा आएर )बाट हिंडेर ३ मिनेट
  • हिबिया क्लिनिक : 〒१००-०००६ युउलाकुचोउ देन्किबिल मिनामिकानको तेस्रो तला,युउलाकुचोउ १-७-१, चियोदाकु,तोउक्योउ
page_top