

- नेपालीमा आवेदन दिन तल अनुवाद सेवा प्रयोग गर्नुहोस्।
- निम्न साइटमा आवश्यक वस्तुहरू भर्नुहोस्।
- आवश्यक जानकारी पेश गरेपछि, अनुवाद सेवा अपरेटरले तपाईंलाई सम्पर्क गर्नेछ।
- यदि तपाईं एक अनुवाद सेवा अपरेटर द्वारा सम्पर्क गरीएको छ भने, कृपया आरक्षणका लागि आवेदन दिनुहोस्।

संसारभारी फैलिएको नयाँ कोरोना भाइरसको संक्रमणले गर्दा गन्तव्य अनुसार PCR Negative भएको प्रमाणपत्र अनिवार्य छ /अथवा लिएर जानुभयो भने देशमा प्रभेस गर्न सजिलो हुने सम्भावना हुन्छ /
हाम्रो क्लिनिकमा PCR केन्द्र इस्थापना गरेर जाँच (थुक) गरिन्छ / त्येसैले प्रयोग गर्नुहोस / घांटी पुछ्ने तरिकामा गर्न चाहनुभएकोमा सल्लाह गर्नुहोस् /
हाम्रो क्लिनिकमा PCR केन्द्र इस्थापना गरेर जाँच (थुक) गरिन्छ / त्येसैले प्रयोग गर्नुहोस / घांटी पुछ्ने तरिकामा गर्न चाहनुभएकोमा सल्लाह गर्नुहोस् /
हामी अब पीसीआर परीक्षणहरू स्वीकार गर्दैछौं।

- जाँच गरेको दिन समेत अस्पताल खोलेको तेस्रो दिनको दिउँसो २:३०पछि जारी हुन्छ /
- बिहिबार जाँच गर्नुभएको खण्डमा मात्र त्यसपछिको सोमबारको बिहान लिन सक्नुहुन्छ /
- उदाहरण :सोमबार जाँच गर्नुभयो भने → बुध बार दिउँसो २ : ३० पछि
- बिहिबार जाँच गर्नुभयो भने → सोमबार १०:०० लिन सक्नुहुन्छ

- सोमबार ~शुक्रबार बिहान १० : ०० ~१२ :०० / दिउँसो २:३०~ ५:०० (शनिबार ・आइताबार ・सार्वजनिक विदा चाहिं भन्दा हुन्छ /)
- 「पूर्ण रुपमा बुकिंग प्रणाली 」मा संचारण गर्दैछौं /
- सावधान:जाँच गर्ने दिन ३७.५ डिग्री भन्दा बढी ज्वरो आएमा , खोकी लागेमा आउन मिल्दैन /
कृपया यो कुरा बुझिदिनुहोस् / - यसबाहेक हाम्रो क्लिनिकमा PCR जाँच बाहेक नयाँ कोरोना भाइरसको संक्रमणको एन्टिबडी जाँच ・प्रतिजन जाँच पनि गरिन्छ / त्यसैले यदी गर्न चाहनुभयो भने सोध्नुहोस् /

- दायाँ देखाएको फोटोको बटन मात्र प्रयोग गर्नुहोस् /
- पहिलो भूईं तलाको शौचालय मात्र प्रयोग गर्नुहोस् / जाँच गरिसकेपछि कतै पनि नगई तुरुन्तै फर्कनुहोस् /
- अरु पनि प्रयोग गर्ने भवनमा जाँच गर्ने भएकोले लिफ्ट वा शौचालयको कीटाणुरहित गर्नु आवश्यक छ / युउलकुचोउ देंकि बिलको लिफ्ट प्रयोग गर्ने हो भने व्हिलचेयरको चिन्ह भएको
लिफ्ट बटन

- जाँचको परिणाम नआउन्जेल आफ्नो कोठामा बसेर अरु मानिसुहरुसितको सम्पर्क सकेसम्म नगर्नुहोस् /
- बुकिंग गर्नु भएको दिनदेखि गनेर २ हप्ताभित्रमा विदेशबाट आएको खण्डमा बुकिंग नगर्नुहोस् /
- अस्पतालमा आउने बेलामा पक्का मास्क लगाएर आउनुहोस् /

हाम्रो क्लिनिकमा संक्रमणको प्रतिरोद गर्नको लागि कोठाभित्रको हावालाई पुलने ठाउँ बनाएर
हावाभित्रको भाइरसको ९९.९७ % हटाउन सम्भव भएको छ /
हावाभित्रको भाइरसको ९९.९७ % हटाउन सम्भव भएको छ /

- JR:यामानोते Line・केइहिन्तोउहोक Line“「युउलकु चोउ स्टेशन」” हिबिया Gate बाट हिंडेर १ मिनेट
- सबवे : तोउक्योउ मेट्रो हिबिया Line 「हिबिया स्टेशन 」
- तोउक्योउ मेट्रो चियोदा Line 「हिबिया स्टेशन 」A३ Gateबाट सिधै आउन
सक्नुहुन्छ / - तोएइ मिता Line 「हिबिया स्टेशन 」(A३ Gateबाट निस्केर )बाट हिंडेर २ मिनेट
- तोउक्योउ Metro युउरलक्चोउ Line 「युउलक्चोउ स्टेशन 」(D२ Gate बाट पहिरो तलामा आएर )बाट हिंडेर ३ मिनेट
- हिबिया क्लिनिक : 〒१००-०००६ युउलाकुचोउ देन्किबिल मिनामिकानको तेस्रो तला,युउलाकुचोउ १-७-१, चियोदाकु,तोउक्योउ